• ट्रेण्डिङ्ग :
एमालेको संगठित सदस्य आठ लाख ५५ हजार पुग्यो : ओली

एमालेको संगठित सदस्य आठ लाख ५५ हजार पुग्यो : ओली


  • 6.9K
    SHARES
    • चैत्र ९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    एमालेको संगठित सदस्य आठ लाख ५५ हजार पुग्यो : ओली

    काठमाडौं, ९ चैत । एमाले अध्यक्ष केपी ओलीले संगठित सदस्यको संख्या तीन गुना बढेको दाबी गरेका छन् । 

    images

    बुधबार कार्की ब्यांक्वेटमा जारी केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमार्फत ओलीले उक्त दाबी गरेका हुन् ।

    ‘गत असोजदेखि संगठनात्मक सुदृढीकरणको विशेष अभियान सञ्चालन गरेका थियौं, यसक्रममा नवौं महाधिवेशनको तुलनामा पार्टी सदस्यता विस्तार र नवीकरण झन्डै तीन गुना बढेर आठ लाख ५५ हजार पुग्यो,’ ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप