एमालेले एमालेका लागि हाेइन, देशका लागि बहुमत ल्याउनु पर्ने छ : ओली

एमालेले एमालेका लागि हाेइन, देशका लागि बहुमत ल्याउनु पर्ने छ : ओली


  • 5.6K
    SHARES
    • मंसिर १०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    एमालेले एमालेका लागि हाेइन, देशका लागि बहुमत ल्याउनु पर्ने छ : ओली


    चितवन, मंसिर १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध राष्ट्र निर्माणका लागि आगामी निर्वाचनबाट एमालेले बहुमत प्राप्त गर्नै पर्ने बताउनु भएको छ ।

    images

    एमालेको १० औँ महाधिवेशनलाई उद्घाटन गर्दै ओलीले भन्नु भयो ‘हामीहरुले अब आउने चुनावबाट बहुमत ल्याउनै पर्छ ।’ उहाँले बहुमत एमालेका लागि नभइ समग्र देश बिकासका लागि बहुमत ल्याउनु पर्ने बताउनु भयो । ‘बहुमत एमालेका लागि हैन, देशका लागि हो,’ उहाँले भन्नु भयो ‘यो दिशा तर्फ सबै नेता कार्यकर्ताहरु लाग्नुस् ।’


    तेस्रो आँखा