तुलसीपुरमा करेन्ट लाग्दा एक महिलाकाे मृत्यु

तुलसीपुरमा करेन्ट लाग्दा एक महिलाकाे मृत्यु


  • 5.1K
    SHARES
    • भाद्र ३, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 7.8K Views

    तुलसीपुरमा करेन्ट लाग्दा एक महिलाकाे मृत्यु

    तुलसीपुर, ३ साउन । दाङको तुलसीपुरमा करेन्ट लागेर एक महिलाकाे मृत्यु भएको छ । मृत्युु हुनेमा तुलसीपुर-८  निवासी  ३५ बर्षिया कविता चौधरी रहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

    images

    प्रहरीका अनुसार चाैधरीकाे भाडा माझ्ने क्रममा मोटरको तारबाट दुवैहातमा करेन्ट लागेको हाे । उनीकाे घर लमही भई हाल तुलसीपुर-८ दुधेना स्थित कोठा भाडा लिई बसेकि थिईन। 

    उनिकाे राप्ती प्रादेशिक अस्पतालमा ल्याई उपचार भइरहेको अवस्थामा बिहान १० बजे उपचारको क्रममा मृत्यु भएको हाे ।

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # महिलाकाे मृत्यु

  • तेस्रो आँखा