तनहुँ जलविद्युत आयोजनाको प्रधानमन्त्री देउवाद्वारा निरीक्षण  (फोटोफिचर)

तनहुँ जलविद्युत आयोजनाको प्रधानमन्त्री देउवाद्वारा निरीक्षण  (फोटोफिचर)


  • 7.4K
    SHARES
    • चैत्र १०, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    तनहुँ जलविद्युत आयोजनाको प्रधानमन्त्री देउवाद्वारा निरीक्षण  (फोटोफिचर)

    काठमाडाैं, १० चैत ।  प्रधानमन्त्री तथा नेपाली काँग्रेसका समापति  शेरबहादुर देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधिन १४० मेगावट क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।

    images

    प्रधानमन्त्री देउवालाई आयोजनाका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले आयोजनाको वस्तुस्थितिका बारेमा जानकारी गराए। प्रधानमन्त्री देउवासँगै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आयोजनाको निरीक्षण गरेका छन् । प्रधानमन्त्री देउवाले बिहीबार नै आठौँ तनहुँ महोत्सव र ऋषिङ गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दैछन् ।

    अा.PNGइ.PNGउ.PNGउ.PNGए.PNG

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप