• ट्रेण्डिङ्ग :
एक लाख धरौटीमा छुटे पलका म्यानेजर जोशी

एक लाख धरौटीमा छुटे पलका म्यानेजर जोशी


  • 5.6K
    SHARES
    • चैत्र १०, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    एक लाख धरौटीमा छुटे पलका म्यानेजर जोशी

    काठमाडौं, १० चैत । नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाहका म्यानेजर कृष्ण जोशी एक लाख धरौटीमा रिहा भएका छन् ।

    images

    बिहिबार तनहुँ जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले जोशीलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो । 

    जोशीले मतियारको भूमिका खेलेको आरोपमा मुख्य कसुरदारको आधा सजायको मागदाबी गर्दै मुद्दा दायर भएको थियो । 


    तेस्रो आँखा