देश विकासका बाँकी काम आगामी निर्वाचनपछि हामी नै पूरा गर्छौ : ओली
देश विकासका बाँकी काम आगामी निर्वाचनपछि हामी नै पूरा गर्छौ : ओली
7.6K
SHARES
मंसिर १०, २०७८ शुक्रबार
४ बर्षs अघि
11.7K Views
चितवन, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि देशमा नेकपा एमालेको सरकार बन्ने दाबी गर्नु भएकाे छ।
आफ्नो पार्टी सरकारमा पुगेपछि देश विकासका बाँकी काम पनि पूरा गर्ने उहाँले बताउनु भएकाे हाे ।
१०औँ महाधिवेशनको उद्घाटन गर्दै उहाँले आगामी स्थानीय तहको निर्वाचनबाटै ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने पनि दाबी गर्नुभयाे । यो क्रम निरन्तर प्रतिनिधि सभा सदस्य चयनसम्म जारी रहने उहाँकाे भनाइ छ ।