केपी ओलीले भने - मेरो हातमा सरकार नभएपनि यो सरकार नचाइरहन्छु 

केपी ओलीले भने - मेरो हातमा सरकार नभएपनि यो सरकार नचाइरहन्छु 


  • 9.6K
    SHARES
    • मंसिर १०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 14.8K Views

    केपी ओलीले भने - मेरो हातमा सरकार नभएपनि यो सरकार नचाइरहन्छु 
     
     
    चितवन, १० मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु प्रधानमन्त्री नभएपनि यो सरकारलाई आफैँले चलाइरहेको बताउनु भएकाे छ।  

    आफु प्रधानमन्त्री नभएपनि देउवा नेतृत्वको सरकार आफ्नो हातमा रहेको भन्दै आफुले चाहे कठपुतली जस्तै नचाइरहने बताउनुभयाे ।  

    images

    प्रधानमन्त्री शेरबहादुर देउवालाई मञ्चमा राखेर ओलीले सरकारलाई आफुले कठपुतलीजस्तै नचाइदिने र नचाइरहेकाे दाबी गर्नुभयाे।  

    उहाँले प्रधानमन्त्रीले चाहेर पनि राम्रो काम गर्न नसक्ने बताउनुभयाे । शान्ति प्रक्रियालाई सही ढंगले टुंगो लगाउन सहयोग गर्ने भन्दै यसलाई टुंगोमा लैजान पनि उहाँले आग्रह गर्नुभयाे । 

    उहाँले हजारौं पूर्वलडाकूलाई आफ्नो पार्टीमा प्रवेश गराउनेसमेत उद्घोष गर्नुभयाे । 

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # अध्यक्ष
  • # एमाले

  • तेस्रो आँखा