मधेश प्रदेशका मुख्यमन्त्री सिंहद्वारा पदबाट राजिनामा

मधेश प्रदेशका मुख्यमन्त्री सिंहद्वारा पदबाट राजिनामा


  • 3.5K
    SHARES
    • आश्विन २८, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 5.4K Views

    मधेश प्रदेशका मुख्यमन्त्री सिंहद्वारा पदबाट राजिनामा

    जनकपुरधाम, असोज २८ । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आज मधेश प्रदेश सभाबाटै राजिनामा दिनुभएको छ । मुख्यमन्त्री सिंहले मङ्गलबार बसेको मधेश प्रदेश सभाको बैठकबाट राजिनामा दिनुभएको हो । 

    images

    मुख्यमन्त्री सिंहले गत शुक्रबार प्रदेश सभा सचिवालयलाई विश्वासको मतका लागि व्यवस्था मिलाइदिन पत्राचार गर्नुभएको थियो । 


    तेस्रो आँखा