मधेशका प्रदेश प्रमुख भण्डारी पदमुक्त

मधेशका प्रदेश प्रमुख भण्डारी पदमुक्त


  • 4.3K
    SHARES
    • कार्तिक २६, २०८२ मंगलबार
    • ११ महिना अघि
    • 6.6K Views

    मधेशका प्रदेश प्रमुख भण्डारी पदमुक्त

    काठमाडौँ, कात्तिक २५ । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त हुनुभएको छ । 

    images

    राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गर्नुभएको हो ।

    मङ्गलबारदेखि लागू हुने गरी प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरिएको हो । 

    7-25______________________________________________________________________________________________-Scan_20251111.jpg


    तेस्रो आँखा