• ट्रेण्डिङ्ग :
राष्ट्रपति, प्रधानमन्त्रीसहित तीन शीर्ष नेताको बैठक सुरु

राष्ट्रपति, प्रधानमन्त्रीसहित तीन शीर्ष नेताको बैठक सुरु


  • 2.0K
    SHARES
    • पौष ८, २०८२ मंगलबार
    • १० महिना अघि
    • 3.0K Views

    राष्ट्रपति, प्रधानमन्त्रीसहित तीन शीर्ष नेताको बैठक सुरु

    काठमाडौँ, पुस ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्नुभएको छ ।

    images

    छलफलमा राष्ट्रपति पौडेल,  प्रधानमन्त्री सुशीला कार्की, कांग्रेस सभापति शेरबहादुर देउवा, नेनकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी(नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहभागी हुनुहुन्छ । 

     

     


    तेस्रो आँखा