चिनियाँ विदेशमन्त्री वाङ यी र ओलीबीच होटल मेरियटमा भेटवार्ता 

चिनियाँ विदेशमन्त्री वाङ यी र ओलीबीच होटल मेरियटमा भेटवार्ता 


  • 10.4K
    SHARES
    • चैत्र १३, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 16.0K Views

    चिनियाँ विदेशमन्त्री वाङ यी र ओलीबीच होटल मेरियटमा भेटवार्ता 

    काठमाठडौं, १३ चैत्र ।  नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । चिनियाँ विदेशमन्त्रीलाई भेट्न ओली नक्शालस्थित होटल मेरियट पुगेका छन् ।

    images

    त्यही होटलमा चिनियाँ विदेशमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि भेटवार्ता हुँदै छ । तीन दिने नेपाल भ्रमणका लागि चैत ११ गते काठमाडौं आएका वाङ यी आजै स्वदेश फर्किंदैछन् ।

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप