चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न प्रचण्ड होटल मेरियटमा

चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न प्रचण्ड होटल मेरियटमा


  • 9.7K
    SHARES
    • चैत्र १३, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 14.9K Views

    चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न प्रचण्ड  होटल मेरियटमा

    काठमाडौं, १३ चैत्र। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न पुष्पकमल दाहाल प्रचण्ड नक्सालस्थित मेरियट होटल पुगेका छन् ।

    images

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र यीबीचको भेट नसकिँदै प्रचण्ड मेरियट पुगेका हुन् ।  तीन दिने नेपाल भ्रमणका लागि चैत ११ गते काठमाडौं आएका वाङ यी आजै स्वदेश फर्किंदैछन् ।

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र

  • तेस्रो आँखा
    लेखकबाट थप