• ट्रेण्डिङ्ग :
बीआरआईसँग सम्बन्धित आयोजना अघि बढाउन चिनियाँ विदेशमन्त्रीलाई ओलीकाे आग्रह

बीआरआईसँग सम्बन्धित आयोजना अघि बढाउन चिनियाँ विदेशमन्त्रीलाई ओलीकाे आग्रह


  • 7.2K
    SHARES
    • चैत्र १३, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    बीआरआईसँग सम्बन्धित आयोजना अघि बढाउन चिनियाँ विदेशमन्त्रीलाई ओलीकाे आग्रह

    काठमाडौं, १३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनलाई बीआरआईसँग सम्बन्धित आयोजनाहरु छिटोभन्दा छिटो अगाडि बढाउन आग्रह गरेका छन् ।

    images

    चिनियाँ विदेशमन्त्री वाङ यीसँग आज बिहान भएको भेटवार्तामा ओलीले सो आग्रह गरेको नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

    भेटमा ओलीले बन्द रहेका नाका र कोभिडका कारण नेपालमा आएका विद्यार्थीहरुलाई चीन जाने व्यवस्था मिलाउन र हुम्ला पारि रोकिएका नेपालीहरुलाई ल्याउने वातावरण मिलाउन पनि आग्रह गरेको भट्टराईले बताए ।

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप