स्थानीय तह निर्वाचनः आयोगद्वारा पर्यवेक्षणका लागि  निवेदन आव्हान

स्थानीय तह निर्वाचनः आयोगद्वारा पर्यवेक्षणका लागि  निवेदन आव्हान


  • 8.8K
    SHARES
    • चैत्र १३, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    स्थानीय तह निर्वाचनः आयोगद्वारा पर्यवेक्षणका लागि  निवेदन आव्हान

    काठमाडौं, १३ चैत्र । स्थानीय तह निर्वाचन, २०७९ को पर्यवेक्षणका लागि निर्वाचन आयोगले निवेदन आव्हान गरेको छ । आईतबार सूचाना जारी गर्दै आयोगले निर्वाचन पर्यवेक्षणका लागि निवेदन आव्हान गरेकाे हो । 

    images

    सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र पर्यवेक्षणका लागि राष्ट्रिय संस्थाहरुलाई पर्यवेक्षण अनुमति दिने प्रक्रिया बमोजि निदेदन दिन आयोगले आग्रह गरेको छ ।  

    nirvachana.jpg

  • सम्बन्धित विषय:

  • # स्थानीय निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप