रवि लामिछानेसँग पर्सा अदालतले १ करोड धरौटी माग्यो

रवि लामिछानेसँग पर्सा अदालतले १ करोड धरौटी माग्यो


  • 2.4K
    SHARES
    • माघ ७, २०८२ मंगलबार
    • ९ महिना अघि
    • 3.7K Views

    रवि लामिछानेसँग पर्सा अदालतले  १ करोड धरौटी माग्यो

    काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड रुपैयाँ धरौटी माग गरेको छ ।

    images
     

    सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध दायर मुद्दामा अदालतले धरौटी माग गर्ने आदेश दिएको हो ।

    अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गर्ने निर्णय गरेको हो ।

     

    लामिछाने आजै तारेख बुझ्न अदालतमा उपस्थित भएका थिए । अदालतको कारबाहीपछि उनी चितवनतर्फ उम्मेदवारी दर्ताका लागि प्रस्थान गरेका छन् ।

     
     
     


    तेस्रो आँखा