• ट्रेण्डिङ्ग :
लोसपाका केन्द्रीय सदस्य विजकुमार कांग्रेसमा प्रवेश, कांग्रेस लोकतन्त्र स्थायित्व दिने एकमात्र पार्टी भएको भनाइ

लोसपाका केन्द्रीय सदस्य विजकुमार कांग्रेसमा प्रवेश, कांग्रेस लोकतन्त्र स्थायित्व दिने एकमात्र पार्टी भएको भनाइ


  • 6.2K
    SHARES
    • चैत्र १३, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    लोसपाका केन्द्रीय सदस्य विजकुमार कांग्रेसमा प्रवेश, कांग्रेस लोकतन्त्र स्थायित्व दिने एकमात्र पार्टी भएको भनाइ

    काठमाडौं, १३ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य विजकुमार यादव कांग्रेसमा प्रवेश गरेका छन्।

    images

    आइतबार सभापति शेरबहादुर देउवाले केन्द्रीय पार्टी कार्यालयमा उनलाई पार्टी प्रवेश गराएका हुन्। पार्टी प्रवेशपछि बोल्‍दै यादवले नेपाली कांग्रेस लोकतन्त्र स्थायित्व दिने एकमात्र पार्टी भएको यो पार्टीमा प्रवेश गरेको बताए । उनले भने, ‘नेपाली कांग्रेस लोकतन्त्र स्थायित्व दिने एकमात्र पार्टी भएकोले काग्रेस प्रवेश गरेको हुँ।’

    स्थानीय तहकाे निवार्चन निजिकीएसँगै दलहरूले पाटी प्रवेश गराउने  काम निरन्तर गराई रहेका छन् भने पार्टी छोड्ने र प्रवेश गर्नेको लहर नै चलेको छ । 

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप