• ट्रेण्डिङ्ग :
कम भिजिबिलटी भएकाले लुक्लाकाे उडान स्थगित

कम भिजिबिलटी भएकाले लुक्लाकाे उडान स्थगित


  • 5.9K
    SHARES
    • चैत्र १६, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    कम भिजिबिलटी भएकाले लुक्लाकाे उडान स्थगित

    काठमाडौं, १६ चैत्र । मौसमका खराबका कारण सोखुलुम्बुको लुक्लाकाे उडान अवरुद्ध भएको छ । भिजिबिलटी कम भएकाले लुक्काको उडान अहिले स्थगित गरिएको बताइएको छ  ।

    images

    डोमेस्ट्रिक तर्फका अरु उडान अहिले आइएफआरमा चलेका छन् । भीजीबिलीटीको कारण भिएफआरमा उडान हुन सकेको छैन् । थोरै भिजिबिटीली हुँदा पनि जहाँ उडाउन र ल्याण्ड गर्न सकिने प्रविधीलाइई आइएफआर भनिन्छ । भिएफआरका लागी ५ किलोमिटर भीजीबिलीटी चाहिन्छ । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले २२ सय मिटर भीजीबिलीटी छ । अन्तर्राष्ट्रिय उडान भर्ने र अवतरण गर्ने जहाँजहरु पनि आइएफआरमा उडान तथ अवतरण गरिरहेका छन् । स्याटालाइट बेसमा ११ सय मिटर भिजीबिलीटीमा पनि जहाँज ल्याण्ड गर्न मिल्छ । स्पेसिङ बढी गर्नुपर्ने हुनाले त्रिभुवन विमास्थलमा जहाँज डिलेको समस्या देखिएको छ ।


    तेस्रो आँखा