लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै


  • 1.9K
    SHARES
    • जेठ ११, २०८३ सोमबार
    • ५ महिना अघि
    • 3.0K Views

    लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    दाङ, जेठ ११  ।लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३ र ०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भइरहेको छ ।

    images

    प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले प्रदेश सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनुभएको हो । प्रदेश प्रमुख घर्तीमगरलाई प्रदेश सभा भवनमा चेतनारायण आचार्य, तुलाराम घर्तीमगर सहित मन्त्री तथा प्रदेश सभा सदस्यले स्वागत गर्नुभएको थियो । 

    प्रदेश प्रमुख घर्तीमगरलाई नेपाल प्रहरीको एक टुकडीले सम्मान सलामी समेत दिएको थियो ।

    प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगार, शिक्षा, स्वास्थ्य तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ ।

     

     

     
     
     
     
     
     


    तेस्रो आँखा