काठमाडौँ, जेठ १५ । सरकारले गैरआवासीय नेपालीलाई स्वदेशमा लगानी गर्न प्रेरित गर्ने भएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले गैरआवासीय नेपालीलाई विशेष सहुलियतसहित स्वदेशमा लगानी गर्न प्रेरित गर्ने घोषणा गर्नुभएको हो ।
