• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभाको बैठक : मङ्गलबारसम्मका लागि स्थगन

प्रतिनिधिसभाको बैठक : मङ्गलबारसम्मका लागि स्थगन


  • 1.4K
    SHARES
    • जेठ २५, २०८३ सोमबार
    • ४ महिना अघि
    • 2.1K Views

    प्रतिनिधिसभाको बैठक : मङ्गलबारसम्मका लागि स्थगन

    काठमाडौँ, जेठ २५ गते । प्रतिनिधिसभाको बैठक यही जेठ २६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

    images

    सोमबार १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकाले सभामुख डोलप्रसाद अर्यालले सूचना टाँस गरेर बैठक मङ्गलबार दिउँसो १:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको हो । रासस 

     


    तेस्रो आँखा