काठमाडौं, असार १ गते । प्रतिनिधिसभा बैठक सुरुभएको छ । सिंहदरवारस्थित संसद भवनमा सुरुभएको बैठकमा आज प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ ।
सोहीअनुसार विनियोजन विधेयक २०८३ को विभिन्न शीर्षकहरुमाथि प्रारम्भ हुने छलफल अन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि समूहीकृत रुपमा छलफल हुने कार्यसूची रहेको छ ।
