बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

बसको ठक्करबाट पैदल यात्रुको मृत्यु


  • 6.0K
    SHARES
    • चैत्र १७, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

    काठमाडौं, १७ चैत्र । हेटौँडा उपमहानगरपालिका –१९ स्थित नेवारपानीमा आज बिहान बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । 

    images

    मृत्युहुनेको नाम र वतन खुल्न सकेको छैन् ।  बागमती प्रदेश ०३– ००१ ख १३६५ नंको बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका अन्दाजी ४० वर्षीय पुरुषको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।ठक्कर दिने बस र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • तेस्रो आँखा
    लेखकबाट थप