• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेलसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

राष्ट्रपति पौडेलसँग पाकिस्तानी राजदूतको बिदाइ भेट


  • 2.1K
    SHARES
    • आषाढ १७, २०८३ बुधबार
    • ४ महिना अघि
    • 3.2K Views

    राष्ट्रपति पौडेलसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

    काठमाडौँ, असार १७ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार एच हास्मीले राष्ट्रपतिको कार्यालयमा बिदाइ भेट गर्नुभएको छ । 

    images

    त्यस अवसरमा राष्ट्रपति पौडेलले सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएकामा राजदूत हास्मीप्रति बधाई ज्ञापन गर्दै भविष्यमा नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 


    तेस्रो आँखा