• ट्रेण्डिङ्ग :
निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश


  • 1.6K
    SHARES
    • आषाढ २६, २०८३ शुक्रबार
    • ३ महिना अघि
    • 2.4K Views

    निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

    काठमाडौँ, असार २६ गते ।  निर्वाचन आयोगको उन्नाईसौँ वार्षिक प्रतिवेदन २०८१/८२ प्रतिनिधि सभामा पेश गरिएको छ । 

    images

    शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रतिवेदन पेश गर्नुभएको हो । त्यसैगरी बैठकमा उहाँले राष्ट्रिय सुरक्षा परिषदको आठौं वार्षिक प्रतिवेदन २०८१/८२, राष्ट्रिय महिला आयोगको अठारौं वार्षिक प्रतिवेदन २०८१/८२ पनि क्रमशः पेश गर्नुभयो ।

    संवैधानिक अंग वा निकायहरुको वार्षिक प्रतिवेदन संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

     


    तेस्रो आँखा