• ट्रेण्डिङ्ग :
राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण


  • 1.0K
    SHARES
    • आषाढ ३०, २०८३ मंगलबार
    • ३ महिना अघि
    • 1.6K Views

    राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

    काठमाडौँ,  असार ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

    images

    उहाँले आज सङ्घीय संसद्‌बाट पारित आर्थिक वर्ष २०८३र८४ को बजेटसँग सम्बन्धित तीन विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

     

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

    विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई आर्थिक वर्ष २०८३र८४ का लागि विनियोजित बजेट कार्यान्वयन गर्ने संवैधानिक तथा कानुनी बाटो खुलेको छ । 

     
     


    तेस्रो आँखा