• ट्रेण्डिङ्ग :
आफन्तबाटै चरम यातना दिइएका  १५ वर्षीय बालकको उद्धार

आफन्तबाटै चरम यातना दिइएका  १५ वर्षीय बालकको उद्धार


  • 6.8K
    SHARES
    • चैत्र १८, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    आफन्तबाटै चरम यातना दिइएका  १५ वर्षीय बालकको उद्धार

    काठमाडौं, १८ चैत्र । आफन्तबाटै चरम यातना दिइएका धनकुटा नगरपालिका–१ हिले नजिकको सिञ्जाली गाउँका १५ वर्षीय बालक श्याम थापा (नाम परिवर्तन) को बिहीबार राति उद्धार गरिएको छ । उनलाई हिलेस्थित प्रहरी चौकीबाट झन्डै १२ घण्टापछि बिहीबार राति ८ बजे उद्धार गरिएको हो । 

    images


    तेस्रो आँखा