• ट्रेण्डिङ्ग :
सिंहदरबारमा मन्त्रीपरिषद् बैठक

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक


  • 1.7K
    SHARES
    • श्रावण १३, २०८३ बुधबार
    • ३ महिना अघि
    • 2.5K Views

    सिंहदरबारमा मन्त्रीपरिषद् बैठक

    काठमाडौँ साउन १३ गते । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनुभएको मन्त्रीपरिषद्को बैठक सुरु भएको छ।

    images

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उक्त बैठक बसिरहेको छ। बैठकमा समसामयिक विषय, प्रशासनिक कार्यका साथै सरकारका नियमित कार्यसूचीहरूमाथि छलफल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।


    तेस्रो आँखा