• ट्रेण्डिङ्ग :
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की नियुक्त

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की नियुक्त


  • 2.0K
    SHARES
    • श्रावण १४, २०८३ बिहीबार
    • ३ महिना अघि
    • 3.1K Views

    प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की नियुक्त

    काठमाडौँ, साउन १४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की (मोरङ) लाई नियुक्त गर्नुभएको छ । 

    images

    राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा कार्कीलाई नियुक्त गर्नुभएको जानकारी दिनुभयो । 

    उहाँका अनुसार निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा), डा. राजीव सुब्बा (काठमाडौँ) लाई नियुक्त गरिएको उहाँको भनाइ छ ।

     


    तेस्रो आँखा