• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री शाहद्वारा मधेसका नेताहरुसँग छलफल

प्रधानमन्त्री शाहद्वारा मधेसका नेताहरुसँग छलफल


  • 807
    SHARES
    • श्रावण १५, २०८३ शुक्रबार
    • ३ महिना अघि
    • 1.2K Views

    प्रधानमन्त्री शाहद्वारा मधेसका नेताहरुसँग छलफल

    काठमाडौँ, साउन १५ ।  प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्नुभएको विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल प्रारम्भ गर्नुभएको छ ।

    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

    छलफलमा डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायत नेता हुनुहुन्छ । रासस

     


    तेस्रो आँखा