• ट्रेण्डिङ्ग :
फर्निचर उद्योगबाट अवैध सालको काठ बरामद

फर्निचर उद्योगबाट अवैध सालको काठ बरामद


  • 14.3K
    SHARES
    • चैत्र १८, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 22.1K Views

    फर्निचर उद्योगबाट अवैध सालको काठ बरामद

    काठमाडाैं,१८ चैत्र । गोरखा नगरपालिका–३ नारेश्वरस्थित विन्ध्यावासिनी फर्निचर उद्योगबाट अवैध सालको काठ बरामद गरिएको छ।बिहीवार साँझ उद्योगबाट ४३.४१ क्यू फिट ९१२ थान० काठको गोलिया बरामद गरिएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।

    images

    ‘अवैध काठ छ भन्ने विशेष सूचना पायौ,’ कार्यालयका सूचना अधिकारी महेश पौडेलले भने, ‘हाम्रो टोली त्यहा पुगेर हेर्दा फर्निचरको कम्पाउण्ड भित्र काठ भेटियो ।’अवैध रुमपा काठ ल्याएको आरोपमा फर्निचर सञ्चालक संजोग तिमिल्सिनालाई कार्यालयले नियन्त्रणमा लिएको छ । उनीबिरुद्ध जायरी दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको कार्यालयका पौडेलले जानकारी दिए । 


    तेस्रो आँखा
    लेखकबाट थप