प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै


  • 2.6K
    SHARES
    • श्रावण २६, २०८३ मंगलबार
    • २ महिना अघि
    • 4.0K Views

    प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौँ, साउन २६ । सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक आज बस्दै छ । मङ्गलबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । 

    images

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 


    तेस्रो आँखा