पाँच घण्टा ढिलो गरी एमालेको बन्द सत्र सुरू

पाँच घण्टा ढिलो गरी एमालेको बन्द सत्र सुरू


  • 6.0K
    SHARES
    • मंसिर ११, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    पाँच घण्टा ढिलो गरी एमालेको बन्द सत्र सुरू
     
    चितवन, ११ मंसिर । नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सुरु भएको छ । चितवनको होटल सेभेन स्टरमा निर्धारित समायभन्दा पाँच घण्टा ढिलो गरी बन्द सत्र सुरु भएको हो ।

    बन्द सत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरेका छ । केन्द्रीय पदाधिकारी र सदस्यहरूमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण बन्द सत्र लम्बिएको एमाले नेताहरूले बताएका छन् ।

    images

    बन्द सत्रलाई विदेशबाट बोलाइएका अथितिहरुले सम्बोधन गर्ने छन भने विभिन्न देशका नेताहरूबाट आएका शुभकामना शन्देस पढेर सुचाइने कार्यक्रम छ । बन्द सत्रलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधान गरेपछि बन्द सत्रको हल अध्यक्ष मण्डललाई हस्तान्तरण गरिने कार्यक्रम छ ।  

  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन

  • तेस्रो आँखा