काठमाडौँरास्वपा संसदीय दलको बैठकमा सरकारका कामकारबाहीबारे छलफल

काठमाडौँरास्वपा संसदीय दलको बैठकमा सरकारका कामकारबाहीबारे छलफल


  • 1.9K
    SHARES
    • भाद्र ३, २०८३ बुधबार
    • २ महिना अघि
    • 2.9K Views

    काठमाडौँरास्वपा संसदीय दलको बैठकमा सरकारका कामकारबाहीबारे छलफल

    काठमाडौ, भदौ ३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ । बैठकमा पछिल्ला समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल जारी संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिनुभयो ।

    images

    बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू पनि सहभागी हुनुहुन्छ । पार्टी सभापति रवि लामिछानेको आह्वानमा जारी बैठक अनौपचारिक भएको  उहाँले बताउनुभयो ।

    सरकारका कामकारबाहीबारे सांसदहरूलाई जानकारी गराउने र छलफल गर्ने उद्देश्यले मन्त्रीहरूलाई पनि बैठकमा सहभागी गराइएको उपनेता पराजुलीले बताउनुभयो । 





     


    तेस्रो आँखा