उद्धार कोषमा इप्पानको १३ करोड एक रुपियाँ सहयोग

उद्धार कोषमा इप्पानको १३ करोड एक रुपियाँ सहयोग


  • 2.4K
    SHARES
    • भाद्र १६, २०८३ मंगलबार
    • २ महिना अघि
    • 3.7K Views

    उद्धार कोषमा इप्पानको १३ करोड एक रुपियाँ सहयोग

    काठमाडौं, भदौ १६  । रसुवामा आएको बाढीबाट प्रभावित तथा पीडितका लागि राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले १३ करोड १ रुपियाँ सहयोग गरेको छ । 

    images

    इप्पानका अध्यक्ष तथा पदाधिकारी र प्रतिनिधिहरूले प्रधानमन्त्री राहत कोषमा सो रकमको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई मन्त्रालयमा पुगेर हस्तान्तरण गर्नुभएको हो ।


    तेस्रो आँखा