• ट्रेण्डिङ्ग :
नयाँ नेतृत्व चयन गर्दै एम्नेस्टी इन्टरनेशनल नेपाल

नयाँ नेतृत्व चयन गर्दै एम्नेस्टी इन्टरनेशनल नेपाल


  • 9.3K
    SHARES
    • चैत्र १९, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 14.3K Views

    नयाँ नेतृत्व चयन गर्दै एम्नेस्टी इन्टरनेशनल नेपाल

    काठमाडौं, १९ चैत्र । एम्नेस्टी इन्टरनेशनल नेपालको ३० औँ साधारण सभा तथा  परिषद बैठक भइरहेको छ । धुलिखेलमा जारी बैठले नयाँ नेतृत्व समेत चयन गर्नेछ । मतदान दिउसो ३:३० बजेदेखि सुरु हुने एमनेष्टी  इन्टरनेशनल नेपालका प्रतिनिधि कबिन्द्र नेपालले जानकारी दिए । 

    images

    आगामी नेतृत्वका लागि बिपिन बुढाथोकी, महेश पौडेल, मुकुन्द ढुङगाना र यशोदा उपाध्ययले उम्मेदवारी दिएका छन् । यस्तै, पुनरावेनद समितिको लागि लक्ष्मि रेग्मी निर्विरोध चयन भएकी छन् । सधारण सभामा ७७ वटा समूह र ४९ युर्थ नेटर्वकबाट २ सय ५४ जना प्रतिनिधि सहभागी भएका छन् । सभाले एमनेस्टी इन्टरनेशनल नेपालको दुई वर्षे कार्यकालका लागि विभिन्न समितिहरुसमेत गठन गर्ने नेपालले जानकारी दिए । 


    तेस्रो आँखा