प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय


  • 1.9K
    SHARES
    • भाद्र २६, २०८३ शुक्रबार
    • १ महिना अघि
    • 2.9K Views

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    काठमाडौँ, भदौ २६ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालको सभापतित्वमा आज भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी असोज १५ गतेसम्मको कार्यतालिका तय गरेको छ ।

    images

    सिंहदरबारमा बसेको उक्त बैठकमा आगामी असोज १५ गतेसम्मको सम्भावित कार्यतालिकामाथि छलफल गरी आवश्यक परिमार्जनसहित स्वीकृत गर्न परामर्श दिएको सभामुखको निजी सचिवालयले जनाएको छ । रासस 


    तेस्रो आँखा