राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस


  • 1.9K
    SHARES
    • आश्विन ८, २०८३ बिहीबार
    • १ महिना अघि
    • 2.9K Views

    राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस

    काठमाडौँ । राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

    images
     

    कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सभासमक्ष उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

    संवैधानिक प्रावधानअनुसार हरेक वर्ष संवैधानिक निकायहरूले आफ्नो वार्षिक प्रतिवेदन सम्बन्धित सदनमा पेस गर्नुपर्ने व्यवस्था छ । सोही प्रक्रिया अन्तर्गत आजको बैठकमा अर्थमन्त्री वाग्लेले प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

     
     
     
     
     
     
     
     
     


    तेस्रो आँखा