• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश


  • 2.4K
    SHARES
    • आश्विन १२, २०८३ सोमबार
    • १ महिना अघि
    • 3.7K Views

    राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश

    काठमाडौँ, १२ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार राष्ट्रपति पौडेलसमक्ष आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सो प्रतिवेदन पेश गर्नुभएको हो ।

    images

    कार्यक्रममा आयोगका सदस्य, राष्ट्रपति कार्यालयका उच्चपदस्थ पदाधिकारी तथा कर्मचारीको उपस्थिति रहेको थियो।


    तेस्रो आँखा