भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस


  • 1.6K
    SHARES
    • आश्विन १६, २०८३ शुक्रबार
    • १ महिना अघि
    • 2.5K Views

    भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस

    काठमाडौँ, असोज १६ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले  आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।

    images

    राष्ट्रपति कार्यालय, महाराजगञ्ज, काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच उक्त प्रतिवेदन पेस गरिएको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

     
     
     


    तेस्रो आँखा