• ट्रेण्डिङ्ग :
मनसुन पूर्ण रूपमा बाहिरियोः पूर्वानुमान महाशाखा

मनसुन पूर्ण रूपमा बाहिरियोः पूर्वानुमान महाशाखा


  • 1.7K
    SHARES
    • आश्विन २९, २०८३ बिहीबार
    • २ हप्ता अघि
    • 2.7K Views

    मनसुन पूर्ण रूपमा बाहिरियोः पूर्वानुमान महाशाखा

    काठमाडौँ, असोज २८ गते । यस वर्षको मनसुन आजदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ । 

    images

    यही असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा १२ दिन ढिलो गरी आजदेखि पूर्ण रूपमा बाहिरिएको हो ।

    मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने कायम रहेको महाशाखाले बताएको छ । रासस 

    Author
     


    तेस्रो आँखा