• ट्रेण्डिङ्ग :
परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाका गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाका गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता


  • 14.2K
    SHARES
    • आश्विन २९, २०८३ बिहीबार
    • २ हप्ता अघि
    • 21.8K Views

    परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाका गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता

    काठमाडौँ, असोज २९ गते । परराष्ट्रमन्त्री शिशिर खनालसँग इन्डोनेसियाका गैरआवासीय राजदूत लिस्टयोवतीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

    images

    मन्त्रालयमा आज भएको भेटवार्ता मन्त्री खनालले नेपालका लागि इन्डोनेसियाको गैरआवासीय राजदूतका रूपमा नियुक्त हुनुभएकामा राजदूत लिस्टयोवतीलाई बधाई दिँदै उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । 

    भेटका अवसरमा दुवै पक्षले नेपाल र इन्डोनेसियाबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध तथा सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

     


    तेस्रो आँखा