राष्ट्रपति पौडेलद्वारा शुभ साइतमा बडादसैँको टीका ग्रहण

राष्ट्रपति पौडेलद्वारा शुभ साइतमा बडादसैँको टीका ग्रहण


  • 2.6K
    SHARES
    • कार्तिक ५, २०८३ बुधबार
    • १ हप्ता अघि
    • 4.0K Views

    राष्ट्रपति पौडेलद्वारा शुभ साइतमा बडादसैँको टीका ग्रहण

    काठमाडौँ, कात्तिक ४ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको बडादसैँको टीका, प्रसाद र जमरा ग्रहण गर्नुभएको छ ।

    images

    राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले यस वर्षको दसैँको शुभ साइत बिहान १० बजेर २६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गर्नुभएको हो ।

    आफूले टीका ग्रहण गरेपछि उहाँले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका र जमरा लगाइदिनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 


    तेस्रो आँखा