सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढ्यो


  • 1.0K
    SHARES
    • कार्तिक १२, २०८३ बुधबार
    • ३ दिन अघि
    • 1.6K Views

    सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढ्यो

    काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सुनमा प्रतितोला ९०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य रु १० ले बढेको छ ।

    images

     

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९८० कायम भएको छ ।

    हिजो मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९७० कायम भएको थियो ।


    तेस्रो आँखा