त्रिवि दीक्षान्त समारोहको अनलाइन फाराम भर्ने समय थप

त्रिवि दीक्षान्त समारोहको अनलाइन फाराम भर्ने समय थप


  • 508
    SHARES
    • कार्तिक १४, २०८३ शुक्रबार
    • १ दिन अघि
    • 781 Views

    त्रिवि दीक्षान्त समारोहको अनलाइन फाराम भर्ने समय थप

    काठमाडौं, कात्तिक १३ । त्रिभुवन विश्वविद्यालयले आयोजना गर्न लागेको ५२ औं दिक्षान्त समारोहमा सहभागी हुन अनलाइन फाराम भर्ने समय अवधि थप गरेको छ । 

    images

    त्रिवि,परीक्षा नियन्त्रण कार्यालयले यसअघि जारी गरेको सूचना अनुसार अनलाइन फाराम भर्ने समय शुक्रबारसम्म मात्रै थियो । अब कात्तिक १७ गतेसम्म फाराम भर्न पाइने  कार्यालयले जनाएको छ । 

    यसअघि तोकिएको समयमा फाराम भर्न प्राविधिक समस्या आएको र उक्त समस्याका कारण विद्यार्थी प्रभावित भएको त्रिविले जनाएको छ ।


    तेस्रो आँखा