बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षडयन्त्रका कारण प्रतिपक्षमा पुगियो 

बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षडयन्त्रका कारण प्रतिपक्षमा पुगियो 


  • 8.5K
    SHARES
    • मंसिर ११, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षडयन्त्रका कारण प्रतिपक्षमा पुगियो 

    चितवन, ११ मंसिर । एमाले अध्यक्ष केपी ओलीले प्रतिकृयावादीको षडयन्त्रका कारण आफ्नो पार्टी प्रतिपक्षमा पुगेको बताउनु भएकाे छ । १०औं महाधिवेशनको बन्द सत्रमा उहाँले यही कारण देशमा यतिबेला गम्भीर चुनौती खडा भएको बताउनु भएकाे हाे ।  

    images

    राज्य संयन्त्रको अनुचित दुरुपयोग भइरहेको भन्दै उनले स्वतन्त्र न्यायालयको दुरुपयोग भएको बताउनुभयाे । शक्तिपृथकीकरणको सिद्धान्त खलबलिदै गएको भन्दै यो क्रम अघि वढे लोकतन्त्रका लागि खतरा हुने उहाँकाे भनाइ छ ।  

    एमाले यस्तो अवस्थामा गम्भीर भएर बन्द सत्रमा भेला भएको उहाँले बताउनुभयाे । 

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # एमाले महाधिवेशन

  • तेस्रो आँखा