बन्द सत्रमा ओलीले भने- एमालेका नीति नै राष्ट्रिय नीति हुन्

बन्द सत्रमा ओलीले भने- एमालेका नीति नै राष्ट्रिय नीति हुन्


  • 6.6K
    SHARES
    • मंसिर ११, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    बन्द सत्रमा ओलीले भने- एमालेका नीति नै राष्ट्रिय नीति हुन्

    चितवन, ११ मंसिर । एमालेको १०औं महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा ओलीले आफ्नो पार्टीका नीतिहरू नै राष्ट्रिय नीति भएकोको बताउनुभएकाे छ ।  

    images

    'आज एमालेका नीति नै राष्ट्रिय नीति हुन् । पाँच दलीय गठबन्धनले लागू गरेन भने उसको गल्ती हो,' उहाँले भन्रुभयाे 'गठबन्धनको सरकारले सन्तुलित कूटनीति कायम गरेन। यो पनि उसको गल्ती हो ।'  

    प्रतिक्रियावादी र तिनका पिछलग्गुको षडयन्त्रले दूरगामी असर पारेको ओलीको आरोप छ । 'हामी सुखी नेपाली, सम‌ृद्ध नेपालको अभियानमा छौं । समृद्धि सामाजिक समानता, सद्भाव, राष्ट्रिय एकताको पक्षमा रहेका शक्तिसँग एकता हुन्छ । यसविरुद्धका प्रतिक्रियावादी शक्तिसँग कठोर संघर्ष गर्छौं', ओलीले भन्नु ।

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # एमाले महाधिवेशन

  • तेस्रो आँखा