लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने

लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने


  • 6.6K
    SHARES
    • मंसिर ११, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने
     
     
    चितवन, ११ मंसिर । नेकपा एमालेका नेता लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
     
    एमालेको १०औं महाधिवेशनमा पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । नेता पण्डित मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य तथा पार्टीका पोलिटव्यूरो सदस्यसमेत हुन् ।

  • सम्बन्धित विषय:

  • # एमाले
  • # महाधिवेशन
  • # लालुबाबु पण्डित

  • तेस्रो आँखा