• ट्रेण्डिङ्ग :
अभिनेता भुवन केसी काठमाडौं महानगरको मेयर पदमा उठ्ने

अभिनेता भुवन केसी काठमाडौं महानगरको मेयर पदमा उठ्ने


  • 11.9K
    SHARES
    • चैत्र २३, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 18.3K Views

    अभिनेता भुवन केसी काठमाडौं महानगरको मेयर पदमा उठ्ने

    काठमाडौं, २३ चैत्र । अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन्। उन्नत लोकतन्त्र पार्टीले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौं महानगरको मेयर उठाउने निर्णय गरेको हो।

    images

    स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले काठमाडौंको मेयरमा भुवनलाई र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

    पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौं महानगरका लागि मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाएको हो। 

    press realse.jpg

    press realse 1.jpg


    तेस्रो आँखा