• ट्रेण्डिङ्ग :
कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु


  • 12.1K
    SHARES
    • चैत्र २४, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 18.6K Views

    कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

    काठमाडाैं,२४ चैत्र ।  ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय एक बालकको मृत्यु भएको छ । बा १६ च ३६८७ नम्बरको कारले हिजो साँझ साढे ५ बजे ठक्कर दिंदा रामेछाप घर भई लुभु बस्दै आएका दुई वर्षीय बालक आर्यन पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images


    कारको ठक्करबाट घाइते बालकको उपचारको क्रममा ललितपुरको ईमाडोलस्थित किष्ट मेडिकल कलेजमा हिजो साँझ सवा ६ बजे मृत्यु भएको हो । कार सहित चालकलाई नियन्त्रणमा लिइएको महानगरिय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप