काभ्रे कांग्रेसमा देउवा पक्षका तीर्थ लामा विजयी

काभ्रे कांग्रेसमा देउवा पक्षका तीर्थ लामा विजयी


  • 6.0K
    SHARES
    • मंसिर १२, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    काभ्रे कांग्रेसमा देउवा पक्षका तीर्थ लामा विजयी


    काठमाडौं, १२ मंसिर

    images

    नेपाली कांग्रेस काभ्रेको सभापति पदमा तीर्थ लामा विजयी हुनुभएकाे छ। आइतबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार संस्थापन पक्षका लामाले पौडेल पक्षका अच्युत पौडेललाई पराजित गर्नुभएकाे हाे।

    लामाले १६ सय ४६ र पौडेलले सात सय ७० मत पाउनु भयाे । २४ सय ६८ मत खसेकाे थियाे । ५२ मत बदर भएकाे थियाे । काभ्रेमा एउटा पदबाहेक सबै लामा प्यानलकै उम्मेदवार विजयी भएको छ । 


    तेस्रो आँखा